‘ह्यारीकी प्यारी’को मोसन पोस्टर : डलरलाई पछ्याउँदै जितु र साम्राज्ञी

काठमाडौं । माघ २० गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारद्वय जितु नेपाल र साम्राज्ञी शाह फिचर्ड छन् । सोसल-कमेडी जनरामा निर्माण भएको फिल्मको मोसन पोस्टरमा ब्रिफकेस समातेर डलर कमाउन दौडिएको ह्यारी र उसलाई पछ्याइरहेकी प्रेमिकालाई चित्रण गरिएको छ । कपिल रिजालको लेखन तथा निर्देशन […]

सम्बन्धित सामग्री

‘ह्यारीकी प्यारी’को मोसन पोस्टरमा पैसाको पछि दौडिरहेका जितु र साम्राज्ञी

काठमाडौं : माघ २० गते प्रदर्शन हुने फिल्म ‘ह्यारीकी प्यारी’को मोसन पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन्। मोसन पोस्टरमा जितु ब्रिफकेस समातेर पैसा कमाउने लोभमा दौडिरहेको र साम्राज्ञीले जितुलाई पछ्याइरहेको देख्न सकिन्छ। यस फिल्ममा जितु र साम्राज्ञी प्रेमी-प्रेमिकाको भूमिकामा छन्। फिल्ममा जितु र…