टेलिकमको विन्टर अफर–डाटा प्याक सकिए पनि शुल्क बिनै इन्टरनेट

नेपाल टेलिकमले माघ ३ गते अर्थात सोमबारदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ।  अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले कम्पनीले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ प्याक उपलब्ध गराइरहेको थियो । अब कम्पनीले ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो