भाइबर र कोकाकोलाको साझेदारीमा ‘कस्टम दसैँ लेन्स’

काठमाडौँ– राकुटेन भाइबरले नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोकाकोलासँगको साझेदारीमा कस्टम दसैँ लेन्स ल्याएको छ। कोकाकोलासँगको सहकार्यमा भाइबरले कोकाकोला दसैँ लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो भएको बताइएको छ। भाइबर–काकोकाकोला दसैँ लेन्सले भाइबरका अन्य लेन्सहरू जस्तै AR–enabled video messaging and photos सेवा प्रदान […]