बजेट अभावका कारण मोतिहारी–अमलेखगञ्ज पाइपलाइनकाे काम रोकियो

काठमाडौं । बाराकाे मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन् । पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो । अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह नहुँदा पाइपलाइनबाट पेट्रोल आयात भएको छैन् । हाल पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको छ । भण्डारण गृहको लागत नेपाल आयल निगमले […]