ललितपुरमा १५ हजार मतदाता बढे, १३१ वटा मतदानस्थल

ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए ।आयोगले सार्वजनिक गरेको यस वर्षको मतदाता नामावलीअनुसार दुई लाख ४३ हजार ८८४ जना छन् । आयोगकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाका अनुसार कोञ्ज्योसोममा आठ हजार ५८८ जना, गोदावरीमा ५४ हजार ३९९, बागमतीमा १२ हजार ३२८, महाँकालमा नौ हजार १२, महालक्ष्मीमा ३६ हजार ६६७ ललितपुर महानगरमा एक

सम्बन्धित सामग्री

ललितपुरमा १५ हजार जना मतदाता बढे, मतदानस्थल कति ?

ललितपुर- ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा १५ हजार ५५६ जना मतदाता बढेका छन् । निर्वाचन आयोग ललितपुरका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा दुई लाख १३ हजार ७३ जना थिए भने प्रदेश र संघीय निर्वाचनको बेला दुई लाख २८ हजार ३३८ जना थिए । आयोगले सार्वजनिक गरेको यसवर्षको मतदाता नामावली अनुसार दुई लाख ४३ हजार ८८४ जना […]