कल्याण गुरुङको प्रस्ताव: सभापतिसहित पार्टी पदाधिकारी प्रधानमन्त्री-मन्त्री बन्न नपाउने व्यवस्था गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ १५ औं महाधिवेशनबाट लागू हुने गरी सभापतिससहित सबै पदाधिकारी राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको बैठकमा बैठकमा पेस भएका प्रस्तावमाथि धारणा राख्दै उनले भने, ‘१५ औं महाधिवेशनबाट लागू हुने गरी नेपाली कांग्रेस पार्टीका सबै तहका सभापति र पदाधिकारीहरू […]