गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु

गुल्मी – गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका–१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन्। बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट(२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा […]

सम्बन्धित सामग्री

डडेल्धुरामा जेसिबी दुर्घटना, चालकको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा भएको जेसिबी दुर्घटनामा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको आलिताल गाउँपालिका–८ कुर्जेनीमा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको आलिताल प्रहरी चौकीले जनाएको छ।सु.प.प्र ०१ ००१ क १६८३ नम्बरको जेसिबी दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। जेसिबी आलितालको गोदाम बजारबाट मेलगाँजातर्फ जाँदै थियो। जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको छ।  दुर्घटनाको कारण भने खुलेको छैन।

काभ्रेको रोशीमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे : जिल्लाको रोशी गाउँपालिका–२ स्थित् कुखुरे पाखामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जेसिबी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको जानकारी दिए।डिएसपी न्यौपानेका अनुसार मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जीवराज तामाङ रहेका छन्। उनले जेसिबी सडकबाट करिब ९५ फिट तल खोलामा खसेको बताए। डिएसपी न्यौपानेले रोशीको कुखुरे पाखाबाट कटुन्जेतर्फ जाँदै

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको […]

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

दाङ : गुल्मीमा जेसिबी दुर्घटना हुँदा दाङ घर  भएका  चालकको मृत्यु भएको छ।शान्तिनगर गाउँपालिका १ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वलीको मृत्यु भएको हो। बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट  २ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको थियो।जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटना हुँदा चालककाे घटनास्थलमै मृत्यु भएको मृतकका आफन्त ओमहरि डाँगीले जानकारी दिए। जेसिबी सडकबाट करिब ५ सय मिटर त

सार्वजनिक यातायातको भाडा फेरी बढ्यो

काठमाडौं।एमाले सचिवालय बैठक जेठ ३०े गते बस्ने भएको छ।एक सातामै सार्वजनिक यातायातको भाडा फेरी बढेको छ। गुल्मीमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु हुन पुगेको छ।मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ र ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु भएको छ।

गुल्मीमा जेसिबी दुर्घटना, चालकको  मृत्यु

गुल्मीमा जेसिबी  दुर्घटनामा  एक जनाको  मृत्यु भएको  छ  । जिल्लाको छत्रकोट गाउँपालिका–२ , रातापानीस्थित लु १ क ४७७१ नम्बरको   जेसिबी दुर्घटना हुँदा अन्दाजी  ३२ वर्षीय चालक यज्ञबहादुर  वलीको  घटना स्थलमै मृत्यु भएको हो  ।गएराती  ११ बजे  सोही  पालिका–३ को  घुर्मीबाट लुम्छातर्फ आउँदै गरेको जेसिबी दुर्घटना भएको बनाइएपनि  दुर्घटनाको  कारण  खुलाइएको  छैन  ।  चालक वलीको  घर दाङको शान्तिनग