नेपाल बंगलादेश बैंकले दियो किसानलाई कृषि लोन कार्ड, किसानले के के सुविधा पाउलान् ?

काठमाडौँ / नेपाल बंगलादेश बैंंकले किसानका लागि किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको