कर्णाली – जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएक छन्। कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा दौड प्रतियोगिता’ मा बोहोरा खुलातर्फ प्रथम भएका हुन्। प्रथम हुने बोहोरालाई पाँच हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। द्वितीय र तृतीय सोहीका गाउँका क्रमशः शङ्कर रोकाया र […]