नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) शनिबार सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार : नेपाली कांग्रेसको नेतृत्वमा अबको […]

सम्बन्धित सामग्री

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न आम–निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र दिउँसो २ बजे सार्वजनिक गर्न लागेको हो । जसपा नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले […]

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ।पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नेछन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छमंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दल

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले)ले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे घोषणा पत्र सार्वजनिक हुने जानकारी दिए । एमालले दरबारमार्गस्थित होटल याकएण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो […]

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।  मंसिर ४ मा हुने निर्वाचनका लागि द

घोषणापत्र तयार गर्दै दलहरू

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस क

चुनावी घोषणापत्र तयारीमा व्यस्त दलहरु

काठमाडौं, असोज २८ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् । सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा […]

तिरहुतमा कांग्रेसको घोषणापत्र : किसानलाई बिजुली महसुलमा ५० प्रतिशत अनुदान दिने

२३ वैशाख, राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी तिरहुत गाउँपालिका अध्यक्षका उम्मेदवार विजयकुमार यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको २९ बुँदे घोषणापत्रमा कालोपत्रे सडकदेखि शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने उल्लेख छ । रुपनीमा पनि कांग्रेसको घोषणापत्र नेपाली कांग्रेस […]