रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार हुँदा १५ जनाको मृत्यु - NepaliPatra

काठमाडौँ । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा अत्याधुनिक हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । गोलीबारी दागिस्तानको डर्बेन्ट शहरमा भएको रुसी समाचार एजेन्सी तासले जानकारी दिएको छ । बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तिमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ । रुसी समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलले जवाफी […]

सम्बन्धित सामग्री

क्रिस्चियन र यहुदीहरूको सभाघरमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तीमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

क्रिस्चियन र यहुदीहरूको सभाघरमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

बन्दुकधारीहरूको आक्रमणमा प्रहरीसहित कम्तीमा १५ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

प्रागमा विश्वविद्यालयमा गोली प्रहार : बन्दुकधारीसहित १५ जनाको मृत्यु

चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा एक गोली चल्दा बन्धुकधारीसहित १५ जनाको मृत्यु भएको छ । बिहीबार प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक व्यक्तिले गोली चलाउँदा १४ जनाको मृत्यु भएको हो । आक्रमणमा २४ जना घाइते भएको चेक अधिकारीहरूले जनाएका छन् ।

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ। पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो। घटनामा २२ बालबालिकासहित २४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्। समाचार एजेन्सी तासले रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै जनाएअनुसार गोली हान्ने व्यक्तिले दुईवटा पेस्तोल र ठूलो संख्यामा कारतूस ल्याएका थिए। उनले आक्रमणपछि आत्महत्या गरेका छन्। समितिका अनुसार ग

दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु दर्जनौं घाइते भएका छन् । हतियारधारीहरुले आक्रमणपछि बस चढी फरार भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ […]

इतिहासमा आज : अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन

आज सन् २०२२ को २० अप्रिल । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षिप्त घटनाक्रम : कोलोराडोको विद्यालयमा नरसंहार सन् १९९९ मा अमेरिकाको कोलोराडोस्थित कोलम्बाइन हाई स्कूलमा गोली चल्दा १५ जनाको मृत्यु भएको थियो । दुई किशोरले विद्यार्थी र शिक्षकमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा थप २४ जना घाइते भएका थिए । कोरियन विमान सोभियत भूमिमा […]