काठमाडौं : सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार सिर्जना सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताएकी छिन्।
आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले महानगरका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताइन्।
‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको मुद्दा यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो…