एमसीसी निष्कर्षमा पुर्याउनेबारे छलफल सकारात्मक : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्लाई प्रभावकारी बनाउने, एमसीसीबारे चाँडै निष्कर्षमा पुग्नेलगायतका धेरै विषयहरूमा गम्भीरतापूर्वक छलफल गरिएको बताउँदै आगामी बैठकले त्यसलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । काँग्रेस नेता समेत रहेका कार्कीले सरकार एमसीसी चाँडो संसद्बाट निष्कर्षमा पुगोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारेका हुन् । मन्त्री कार्कीले भने, ‘त्यहाँ धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएका छन । चाहे संसद्लाई प्रभावकारी बनाउने विषयमा होस्