बागमती प्रदेशमा सञ्चारकर्मीको कोभिड व्यवस्थापन कोष

न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीको उपचार तथा सहयोगका लागि कोभिड बिपद् व्यबस्थापन कोष निर्माण गरेको छ । कोषमा महासंघ प्रदेश समितिले दुई लाख पचास हजार रुपियाँ जम्मा गरेको छ । इच्छुक सञ्चारकर्मी, सञ्चारउद्यमी, सञ्चारगृह, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी/व्यवसायी तथा अन्य सुभेच्छुकलाई कोषमा सहयोग गरिदिनहुनु आग्रह […]