बागलुङ : सुख्खा पहिरोका कारण बुधबार बिहानदेखि अबरुद्ध कालिगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुंगा-टाकुरी सडक खण्ड सञ्चालनमा आएको छ।
बागलुङ-कुश्मीशेरा सडक खण्डमा कालोपत्रेको काम गरिहेको कर्ण विल्डर्सले डोजर प्रयोग गरी पहिलो पन्छाएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बागलुङ नगरपाल...