फुजी स्याउ खेतीमा आकर्षण

इटालियन फुजी स्याउप्रति जुम्ली किसानको आकर्षण बढेको छ । रोपेको एक वर्षमै उत्पादन हुन थालेपछि अहिले जुम्लामा फुजी स्याउ रोप्नेको सङ्ख्या बढेको छ । स्याउ उत्पादन तथा प्राविधिक सहयोग गर्दै आएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, स्याउ सुपरजोन कार्यालय, जुम्लाले फुजी स्याउ लगाउने किसानको सङ्ख्या बढ्न थालेको जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

१३ करोड लगानीमा फुजी स्याउ खेती

४० हजार बिरुवा रोपिँदैजुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको […]