नेपाल टेलिकमद्वारा गणतन्त्र दिवस २०८३ विशेष अफर घोषणा

नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाग्राहीका लागि विशेष “गणतन्त्र दिवस अफर २०८३” सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अफरअन्तर्गत “न्यु इयर लाइट” र “न्यु इयर प्रिमियम” गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध हुनेछन् । यी प्याकेजमार्फत ग्राहकलाई सुलभ दरमा उच्च गतिको डेटा सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । […]