लिग २ क्रिकेट : नेपाललाई घरेलु मैदानमा पुनरागमन गर्ने मौका
११ वैशाख, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि सुरु हुँदैछ ।
घरेलु मैदानमा हुने उक्त सिरिजमा नेपालले पहिलो खेल चिरप्रतिद्वन्दी युएईसँग खेल्नेछ । आउँदो बुधबार ओमन र शुक्रबार युएईसँग …