इरानी मालवाहक जहाज अमेरिकी नियन्त्रणमा, चेतावनी नमानेपछि इन्जिनमा प्रहार

अमेरिकाले इरानी झण्डा बोकेको एउटा मालवाहक जहाज नियन्त्रणमा लिएको छ। खाडी क्षेत्रमा जारी नौसैनिक घेराबन्दीका क्रममा उक्त जहाजलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्। चेतावनी दिँदा पनि जहाज नरोकिएपछि नियन्त्रणमा लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत बताएका छन्। यस विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। करिब ९०० फिट लामो उक्त जहाजले घेराबन्दी तोड्न खोज्दा […]