आइपिएल : पञ्जाब शीर्षमा हुँदा पुछारमा मुम्बई, यस्तो छ नयाँ अंक तालिका

आजको खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन्। खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि गुजरातको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।