अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थाबारे स्वेतपत्र सार्वजनिक गर्दै

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा वर्तमान आर्थिक अवस्थाबारे स्वेतपत्र प्रस्तुत गर्दैछन् ।  अर्थमन्त्री शर्माले मन्त्रीमा नियुक्ती भएपश्चात नै स्वेतपत्र सार्वजनिक गर्ने घोषणा गरेका थिए ।  यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  उनले अहिले केही बेरमा प्रतिनिधि सभामा स्वेतपत्र सार्वजनिक गर्ने छन् ।  अहिले प्रतिनिधि सभ...