‘फूलबारी’ को पोस्टरमा समेटिए यी कलाकार

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले फेसबुकमा उल्लेख गरेका छन्। फिल्मको पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ। पोस्टरमा विपिनलाई वृद्ध…

सम्बन्धित सामग्री

पुस्तकमा समेटिए थाङ्का र पौभा कलाकार

काठमाडौं । थाङ्का र पैभा कलाकार कलाकार पुस्तकमा समेटिएका छन् । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीको उनीहरूको जीवनी समेटेर नयाँ कृति ‘कलाकार जीवनवृत्त’ पाठकमाझ ल्याएका छन् । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यो पुस्तकलाई काठमाडौंमा एक समारोहबीच विमोचन गरेका छन् । यो पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारका जीवनी समेटिएका छन् । […] The post पुस्तकमा समेटिए थाङ्का र पौभा कलाकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.