मैथिली विभागको अनलाइन कक्षाको सामग्री प्रयोग भएन

जनकपुरधाम – कोरोना संक्रमण फैलिएपछि अहिले वैकल्पिक साधनको प्रयोग गरी पठनपाठन सञ्चालन हुँदै आएको छ। निजी विद्यालय तथा क्याम्पसमा यसको प्रयोग गरी पठनपाठन भए पनि सरकारी स्कुल तथा क्याम्पसमा अझै पूर्णरूपमा प्रयोग हुन सकेको छैन। जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) भवनमा मैथिली विभागले अनलाइन कक्षाको लागि सामग्री खरिद गरे पनि […]