प्रचण्डसहित दर्जन बढी उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौं, कात्तिक ४ । मङ्सिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लगि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाप्रति आयोग कठोर बन्दै गएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेका दलका शीर्ष नेता, मन्त्री र प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रालयलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ । आयोगले सोधेको […]

सम्बन्धित सामग्री

प्रचण्डसहित दर्जन वढि उम्मेदवारलाई कारवाही गर्न प्रमाण जुटाउँदै आयोग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल दर्जनवढि उम्मेदवारलाई कारबाही गर्न प्रकृया थालेको छ।  आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले सवैलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणमा उम्मेदवारले आचारसंहिता ...

पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जन बढी उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौं । मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लगि आयोगले लागु गरेको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र सम्बन्धित संघसंस्थाप्रति आयोग कठोर बन्दै गएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेका दलका शीर्ष नेता, मन्त्री र प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रालयलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ । आयोगले सोधेको स्पष्टीकरणको […]

पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जन बढी उम्मेदवारलाई स्पष्टीकरण

निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेका दलका शीर्ष नेता, मन्त्री र प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रालयलाई समेत आयोगले स्पष्टीकरण सोधिसकेको छ ।

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई सातदिने स्पष्टीकरण

काठमाडौं । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको छ । सोमबार निगम मुख्यालयमा अध्यक्ष अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक साताभित्र स्पष्टीकरण बुझाउन माग गरिएको सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । बैठकमा अध्यक्षबाहेक सबै सदस्यले एकमतले स्पष्टीकरण सोध्ने निर्णय […] The post वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई सातदिने स्पष्टीकरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निगमका कार्यकारी अध्यक्षलाई चौथौँ पटक सोधियो स्पष्टीकरण

काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्‍बाट निर्णयबाट बर्खास्तीमा परे पनि सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि हाजिर हुँदै आइरहेका अधिकारीसँग चौथो पटक स्पष्टीकरण सोधिएको हो ।  सोमबार निगम मुख्यालयमा बसेको सञ्चालक समितिको बैठकले निलम्बित कार्यकारी अध्यक्ष अधिकारीसँग एक दर्जन बढी विषयमा एक […]

अश्लिल दोहोरी गाउने कलाकारले मागे माफी

अश्लिल लाइभ दोहोरी गाउने करिब डेढ दर्जन कलाकारले माफी मागेका छन् । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोपमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले स्पष्टीकरण सहितको पत्र काटेपछि उनीहरुले माफी मागेका हुन् ।आइतबार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा उपस्थित भएर उनीहरुले माफी मागेको प्रतिष्ठानका विकृति विसंगति रोकथाम कार्यदलका संयोजक शिव हमालले जानकारी दिए । ‘प्रतिष्ठानले अश्लिल गीत गाएको आरोपमा २० कलाकारलाई पत्र काटेर स्पष्टीकरण सोधेको थियो’ हमालले थपे ‘तीमध्ये केही बाहे

आचरणमा सुधार नआएको भन्दै प्रशासकीय अधिकृतद्वारा लेखापाल निलम्बन

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखापाल विवेक आचार्य निलम्बनमा परेका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले निजामती सेवा ऐन अनुसार आधा दर्जन बढी कसुरहरू गरेको अभियोगमा लेखापाल आचार्यलाई निलम्बन गरेका हुन् । निजामती सेवा ऐन, २०४९ को दफा ६१(ख), (घ) र (च) अनुसारको कसुर गरेको भन्दै स्पष्टीकरण मागेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले दफा […]