गिडिदह तालः गहिराइ ४२ दशमलव ३, चौडाइ ३ सय मिटर र लम्बाइ डेढ किमी : RajdhaniDaily.com

RajdhaniDaily.com | जुम्ला । जिल्लाकै ठूलो ताल गिडिदहको क्षेत्रफल पहिलोपटक सार्वजनिक भएको छ । जुम्लाको सबैभन्दा ठूलो ताल गिडिदहको क्षेत्रफल नापजाँच अध्ययन प्रतिवेदन तातोपानी -