गठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र यादवबीच खुमलटारमा छलफल

सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ। प्रचण्ड निवास खुमलटारमा शुक्रबार विहान भएको भेटमा झलनाथ...