काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ। कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ भने ३६ मत खसेन। ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेकोएमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ। मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो। […]
रुसी साहित्यकार मिखाइल शोलोखोवको बहुचर्चित कथा छ, ‘गोठालो’। आख्यानप्रेमीहरूका निम्ति स्वादिष्ट रहेको कथा राजनीतिक सन्दर्भमा अर्थपूर्ण पनि छ। कथाको सार यस्तो छ– ‘एउटा गोठमा केही गोठाला बसोबास गरिरहेका हुन्छन्। तत्कालीन रुसी साम्राज्यमा लामो समयदेखिको जार शासन अन्त्य भई सोभियत सत्ता स्थापना हुन्छ। परिवर्तनकामी सोचका गोठालाहरूले देशको राजनीतिक परिवर्तनलाई खुलेर स्वागत गर्न चाहन्छन्। सोभियत सत्ता स्थापनाअघि […]
बाँके। धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन्। बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन्। उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाएका छन्। त्यसबापत उनले राम्रो आम्दानीसमेत गरिरहेका छन् । खत्री विगत चार […]
म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तारका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ज्ञापनपत्र बुझाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीको सहजताका लागि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा चौथो […]
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।
नयाँ …