काठमाडौँः सत्ता गठबन्धनले दोलखामा स्थानीय तह निर्वाचनको सिट बाँडफाँट गरेको छ। ९ स्थानीय तह रहेको दोलखामा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पालिकाको सिट भागबन्डा गरेका हुन्।
निर्णय अनुसार दुई नगरपालिकाको नेतृत्वको भाग कांग्रेसले लिएको छ। जिरी र भीमेश्वर नगरपालिका दुबैको प्रमुखमा कांग्रेसले भाग पाएको छ। उपप्रमुखमा…