काठमाडौँ– पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारले पुँजीगत खर्च गर्न नसक्दा मुलुक संकटमा परेको बताएका छन्। देश सञ्चारसँगको कुराकानीमा डा. लोहनीले आर्थिक वर्षको अन्त्यमा हतार–हतारमा बजेट सकाउने खेलले मुलुक झन् पछि झन् पछि धकेलिएको जिकिर गरेका हुन्। दलहरुले चेत्ने गरी मुलुकमा संकट नआउँदासम्म यो परिपाटी रहिरहने उनको भनाइ छ। अहिले आर्थिक संकट रहेकाले सरकारले काम गरेर […]