विश्वको सर्वाेच्च शिखर सगरमाथामा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान गरेसँगै त्यहाँको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहजरुपमा सम्प्रेषण भइरहेको छ । सगरमाथाको नेपालतर्फको भागमा आठ हजार ८१० मिटर उचाइमा अवस्थित ‘बिसप रक’ मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य गत वैशाख २६ गते सम्पन्न …