छालामा देखिने विभिन्न समस्याले शरीरको अवस्थालाई समेत इंगित गर्छ । खासमा छाला भनेको शरीरको ऐना हो । शरीर कति स्वस्थ र तन्दुरुस्त छ भन्ने कुरा उसको छालाको अवस्थाले देखाउँछ । हाम्रो खानपान, जीवनशैली आदिको प्रत्यक्ष प्रभाव छालामा देखिन्छ । छाला स्वस्थ हुनु वा नहुनुमा यी कुरा जिम्मेवार छन् । त्यति मात्र होइन, हाम्रो मानसिक स्थितिले […]