के नेपालले अक्सिजन अभाव देखिए त्यसलाई चिर्न सक्छ? (भिडिओ)

कोरोना भाइरसको दोस्रो लहर फैलिसकेको छ। राजधानी बाहिरका कतिपय अस्पतालले दोस्रो लहरको सुरूआती अवस्थामै पनि अक्सिजन अभाव खेपिरहेका छन्।

सम्बन्धित सामग्री

४४ वर्षको अधुरै यात्रामा अस्ताए उज्ज्वल

वैकल्पिक राजनीतिका लागि उदाएको विवेकशील नेपाली दलका संस्थापक उज्ज्वलबहादुर थापाले मृत्युलाई पराजित गर्न सकेनन् । देश-विदेशमा रहेका शुभेच्छुकको सहयोग र प्रार्थना अनि चिकित्सकको अथक प्रयासका बाबजुद कोरोनाभाइरस सङ्क्रमित ४४ वर्षीय थापाको मङ्गलबार अपराह्न्न मेडिसिटी अस्पतालमा निधन भयो । स्याङ्जाका लाहुरेपिताका छोरा थापा बूढानीलकण्ठ स्कूलबाट ओ लेभल गरी छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि […]

Reporters Nepal

नेपाल चिकित्सक संघको तालिम

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रण्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ ।अग्रभागमा बसेर कोभिड¬–१९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । बिरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर […]

कारोबार दैनिक

सङ्क्रमित स्वास्थ्यकर्मीको बसोबास र उपचारका लागि कमलपोखरीमा क्वरेण्टीन सेन्टर

काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले कोरोना भाइरसका सङ्क्रमित स्वास्थ्यकर्मीको बसोबास र उपचारका लागि काठमाण्डौको कमलपोखरीमा क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याएको छ । सरकारले कोरोनाको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको उपचार र रेखदेखमा कुनै काम नगरेको भन्दै चिकित्सक सङ्घले अग्रवाल सेवा केन्द्र, हिन्दू सेवक सङ्घ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालको सहयोगमा कमलपोखरीको अग्रवाल भवनमा एक सय शय्याकाे सुविधा सम्पन्न क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याएको हो । यसलाई केही समयमै आइसा...

उज्यालो अनलाइन

अन्नपूर्णमा आइसोलेसन सञ्चालन

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ । गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए...

Lokaantar

अन्नपुर्णमा आइसोलेसन सञ्चालन

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना ९भाइरस०को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो ।मिस्ट्री र घलेम्दीखोला जलद्यिुत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्य

Ratopati

संक्रमित बढेपछि भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप

भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ। अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ।

अक्सिजनको तत्काल व्यवस्थापन गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाण्डाै – नेपाल चिकित्सक संघले तत्काल अस्पतालहरुमा अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिन अस्पतालमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च दरमा बढिरहेको भन्दै संघले तत्काल यसबारे गम्भीर नबने अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै विभिन्न अस्पतालले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको भनेर विज्ञप्ती निकालेकोप्रति पनि आपत्ति&...

उज्यालो अनलाइन

उपत्यकामा दैनिक ८ हजार अक्सिजन सिलिन्डर आवश्यक

काठमाडौं। नेपाल अक्सिजन ग्यास उत्पादक संघले काठमाडौं उपत्यकामा दैनिक ८ हजार सिलिन्डर अक्सिजन चाहिन सक्ने बताएको छ। उपत्यकामा कोरोना संक्रमणको स्थिति भयावह बनेमा उक्त संख्याको अक्सिजन सिलिन्डर चाहिन सक्ने संघले बताएको हो। स्वास्थ्य मन्त्रालयले संघसँगको छलफलमा यस्तो आँकलन गरेको हो। यद्यपी, उपत्यकामा सिलिन्डरको अभाव हुनसक्ने देखिएको छ।

Dekhapadhi

सरकारको आशा गरौं भर नपरौं [सम्पादकीय]

भेरी अस्पतालको दुर्दशालाई मिडियाले बाहिर ल्यायो। अनि अस्पताल प्रशासनले माग्यो - करारमा चिकित्सक र स्वास्थ्यकर्मी। भेरीमात्र होइन सबैखाले अस्पतालहरु कोरोना भाइरस संक्रमितहरुले भरिएका छन्। नेपालका विभिन्न स्थानमा स्थानीय प्रशासनबाट निषेधाज्ञा त जारी भएको छ तर त्यसको पालना कसरी हुन्छ भन्न सकिन्न। छिमेकी मुलुक भारतमा अक्सिजन र ओखती नपाएर मरिरहेका मानिसको…

पहिलो पोस्ट

कोभिडविरुद्धको खोपबारे चासो र चिन्ता

नयाँ वर्ष २०२१ को आगमनसँगै विश्वभर एउटा आशाको किरण छाएको छ । किनकी कोरोना भाइरस महामारीविरुद्धका ३ वटा खोपले सम्बन्धित देशबाट प्रयोगका लागि अनुमति पाएका छन् । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक भएको कारण मैले डिसेम्बर १५, २०२० मा कोभिड–१९ विरुद्ध फाइजरको खोप लगाएँ । अबका केही महिनामा नेपालमा पनि खोप अवश्य आउँछ । खोपका बारेमा […]

अनलाइनखबर