विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई आवश्यक परामर्शको सुविधा दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनामा मृतकका परिवारलाई आवश्यक परामर्श दिन सरकारी निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकमा लामिछानेले बीमाको सहजिकरण गर्न पनि भनेका छन्। 'पोष्टमार्टम, बीमाका प्रावधान आदिमा सहजिकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना…

सम्बन्धित सामग्री