लादेन परिवारबाट दान स्वीकारेपछि विवादमा बेलायती राजकुमार

बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चार्ल्सले  ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय राजकुमारको परोपकारी संस्थाले गल्ती गरेको आरोप लागेको छ ।सल्लाहकारले दान नलिन सुझाव दिए पनि चार्ल्सले बकर बिन लादेन र उनका भाइ साफिकबाट शफिक चन्दा लिएका थिए । ती दुबै जना ओसामा बिन लादेनका सौतेला भाइ हुन् । सन् २०१३ मा लन्डनको क्लेरेन्स हाउसमा ७६ वर्षीय बकरसँगको भेटपछि ७३ वर्षीय चाल्र्सले प्रिन्स अफ वेल

सम्बन्धित सामग्री

लादेनका परिवारबाट रकम लिएको खुलेपछि विवादमा फसे चार्ल्स

बेलायती राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) ले  ओसामा बिन लादेनका परिवारबाट पैसा लिएको खुलासा भएको छ ।

बेलायती राजकुमार चार्ल्स शंकाको घेरामा

काठमाडौं । बेलायती राजकुमार चार्ल्सले कतारका शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट तीन मिलियन युरो लिएको आरोप लागेको छ । साथै उहाँले एक मिलियन युरोले भरिएको सुटकेस लिएको खबर बेलायती अखबार द सन्डे टाइम्सले दिएपछि राजकुमार चाल्र्स विवादमा पर्नुभएको हो । शेख हमादले सन् २०११ देखि २०१५ सम्मको बैठकमा प्रिन्स अफ वेल्सलाई बैंक […]