झोलुङ्गे पुलको मर्मत नहुँदा दैनिक सास्ती

कालिकोटको शुभ कालिका गाउँपालिका ६ हाउडीको झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान नपुग्दा विद्यार्थी र स्थानीयले सास्ती भोग्नु परेको छ।...

सम्बन्धित सामग्री

झोलुङ्गे पुल मर्मत नहुँदा पैदलयात्रीलाई सास्ती

पर्वतलाई पर्यटकीय गन्तव्य भनेर चिनाउने अग्ला झोलुङ्गे पुलको मर्मत हुन नसक्दा पैदलयात्रीलाई मर्का परेको छ । आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षणको केन्द्र बन्दैगरेका यहाँका झोलुङ्गे पुलहरूको समयमा मर्मत गर्न भने ध्यान गएको देखिँदैन ।

चुनावी मुद्दा बन्यो , डेढ सय वर्ष पुरानो पुल

राजनीतिक दलले चुनावी मुद्दाका रूपमा डेढ सय वर्ष पुरानो झुलाघाटको जीर्ण झोलुङ्गे पुलको ठाउँमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पक्की पुलका लागि एक महिना लामो रिले अनशन बसेर सुनुवाइ नभएको पुलको विषय चुनाव आउँदा एक्कासी चर्चामा आएको हो । भारत स्वतन्त्र हुनुअघि नै इस्टइन्डिया कम्पनीले डेढ सय वर्षअघि बैतडीको झुलाघाटमा निर्माण गरेको झोलुङ्गे पुल जीर्ण हुँदा पटक–पटक मर्मत गरेर सञ्चालन गरिँदै आएको छ । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पक्की पुल नहुँदा दुई देशका नागरिक सास्ती खेप्दै आइरहेका छन् ।