लोमस फर्मासिटिकल्स प्रालिको औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

२७ कात्तिक, काठमाडौं। औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनिको औषधि विक्री-वितरणमा रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै लोमस फर्मासिटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो । बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र […]