काठमाडौं उपत्यकाका यी नदीमा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अपिल

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको नदीहरुको जलसतह बढ्दो छ। जल तथा मौसम विभागका अनुसार पछिल्लो ४ घण्टादेखि उपत्यकामा भारी वर्षाको मापन भएको छ। विभागले बिहान एक सूचना जारी गर्दै नदी किनारको बाटो भइ यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 'पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा…