घरमा छैनन् परेवा, गौँथली, वनमा छैनन् ढुकुर र मालचरी

म्याग्दी - कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर कुर जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनकाे बास हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रुति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए ।धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए । रैथाने प्रविधि लोप भए । मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अव...

सम्बन्धित सामग्री

घरमा छैनन् परेवा र गौँथली, वनमा छैनन् ढिकुर र मालचरी

गलेश्वर । कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर‍‍‍‍‍…कुर…जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुर्ख्याैली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए । धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै […]