यी १२ ठेकेदार कम्पनीमाथि कारबाही, एक वर्ष कामै नदिइने

तोकिएको समयमा काम नगर्ने १२ आयोजनाका निर्माण कम्‍पनी तथा व्यवसायीलाई सरकारले कारबाही गरेको छ । यी कम्पनीलाई कालोसूचीमा राखिएर कारबाही गरिएको हो ।