वीपी प्रतिष्ठानमा अख्तियारको छापा, उपकरण खरिद र ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा

अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी भ्रष्ट्रचार सम्बन्धीका सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

काठमाडौँ,२० भदौ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए । बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो […]

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियारको छापा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो सम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको प्रमुख अधिकारीले बताए । यसभन्दा पूर्व बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युत

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

धनुषा– बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासबाट खटिएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए । बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो सम्बन्धी कागजात […]

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

जनकपुरधामः अख्तियार दुरूपयोग अनुसन्धान अनुसन्धान आयोगको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ। प्राप्त उजुरीका आधारमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएको आयोग बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञावालीले जानकारी दिए। गाउँपालिकाविरुद्ध ३२ वटा उजुरी परेका छन्। जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको लगायतका उजुरी अख्तियारमा परेका छन्।

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ । गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले ब्यापक भ्रष्टाचार गरेको समाचारहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशन भएको तथा गाउँपालिका बिरुद्ध लिखित उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न […]

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

१२ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ । गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ । जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद […]

भरतपुर अस्पतालको फार्मेसीमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले आज भरतपुर अस्पतालको फार्मेसीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका उपसचिव विष्णु सापकोटाको नेतृत्वमा आएको टोलीले कागजात नियन्त्रणमा लिएको हो । फार्मेसीमा अनियमितता भएको भन्ने उजुरीपछि कागजपत्र परिवर्तन नहोस् भन्ने उद्देश्यले फार्मेसीसँग सम्बन्धित आर्थिक वर्ष २०७३/७४ यताका कागजात नियन्त्रणमा लिइएको सूचना अधिकारी समेत हरनुभएका उनको भनाइ […]

नारायणी अस्पतालमा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जको नारायणी अस्पतालमा छापा मारेको छ ।  अस्पतालको मेडिकलमा हिनामिना भएको र म्याद गुज्रिएका औषधि बिक्री गरेको भन्ने सूचनाको आधारमा छापा मारिरहेको आयोग हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले लोकान्तरलाई जनाकारी दिए ।  ‘खरिद बिक्री र टेन्डरका कागज नियन्त्रणमा लिएका छौँ, अहिले म्याद गुज्रिएका औषधिहरू गन्ने काम भइरहेको छ,’ सापकोटाले भने, ‘हामीले नियन्त्रणमा लिएका कागजात र औषधिको छानबिनपछि कति अनियमितता भएको छ भन्ने यकिन हुन्छ ।’

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । यस विषयमा अख्तियारकाे केन्द्रीय कार्यल