धनगढी विमानस्थल : ११ दिनमा १५ प्रतिशत काम, सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती :: Pahilopost.com

कैलाली : वैशाख २२ गतेबाट हवाई उडान नै ठप्प पारेर विमानस्थल स्तरोन्नती थालिएको धनगढी विमानस्थलको काम ११ दिनमा १५ प्रतिशत सकिएको छ। आयोजनाका इन्जिनियर सचिन थापाले हालसम्म १५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति सकिएको जानकारी दिएका हुन्। 'एक महिनामा काम सक्ने गरी दिनरात नभनी निर्माण गरिरहेका छौँ,’इन्जिनियर थापाले भने, 'केही

सम्बन्धित सामग्री