जब सन् २०२१ को अगष्ट १५ मा तालिवानले अफगानिस्तानमा पुनः कब्जा जमायो, त्यतिबेला नाहिदा सपान काबुल विश्वविद्यालयमा अध्ययनरत थिइन् । उनी अफगानिस्तानको महिला क्रिकेट टिमकी अलराउण्डरसमेत थिइन् । बीबीसीसँगको कुराकानीमा नाहिदा भन्छिन्- शिक्षकले हामीहरु सबैलाई घर जान भन्नुभयो । हामी सबै उठ्यौं र मैले देखें कि तालिवानहरु घरतर्फ जाँदै थिए । म वास्तवमै निकै डराएँ […]
वर्ष दिनअघिसम्म लेमाको जीवन सहज ढंगले चलिरहेको थियो । कानुन र राजनीतिशास्त्रमा स्नातक गरेकी २७ वर्षीया लेमा राजधानी काबुलमा जागिर गर्थिन् । खाली समयमा एक स्थानीय जिममा व्यायाम गर्न जान्थिन् । तर, अघिल्लो...
एजेन्सी, १४ असोज । यी महिला अफगानिस्तानका हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । अफगानिस्तानमा अहिले महिलाहरुलाई इस्लामिक अतिवादी शासकहरुले बुर्काभित्र कैद गरिदिएका छन् । महिलाहरु विद्यालय र शिक्षण संस्था जानबाट वञ्चित गरिएका छन् । काममा बाहिर जान पनि रोक छ । यो हदसम्मको कठोर शासन तालिवानले गरेका छन् । कुनैबेला अफगानिस्तान महिलाहरुका लागि निकै […]
तालिबानको डरका कारण भलिबल तथा फुटबलका महिला खेलाडी आफ्नो सुरक्षार्थ छिमेकी देश पाकिस्तानको शरणमा छन्
विद्रोही तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रत्यक्ष रूपमा ठूलो असर खेलकुद क्षेत्रमा परेको छ । महिला सहभागी...
काठमाडौँ- तालिबानले अफगानिस्तानमा महिलालाई खेलकुदमा लाग्न नदिने भएको छ । तालिबानको सास्कृतिक विभागका उप-प्रमुख अहमदुल्लाह वासिकले यसको पुष्टि गरेका हुन् । अस्ट्रेलियाको टेलिभिजन च्यानल एसबीएससँग कुरा गर्दै वासिकले अफगानी महिला क्रिकेट वा अन्य खेलमा सक्रिय हुन आवश्यक र उचित नभएको दाबी गरे ।
‘मह…
काठमाडौँ- तालिबानले अफगानिस्तानमा महिलालाई खेलकुदमा लाग्न नदिने भएको छ । तालिबानको सास्कृतिक विभागका उप-प्रमुख अहमदुल्लाह वासिकले यसको पुष्टि गरेका हुन् । अस्ट्रेलियाको टेलिभिजन च्यानल एसबीएससँग कुरा गर्दै वासिकले अफगानी महिला क्रिकेट वा अन्य खेलमा सक्रिय हुन आवश्यक र उचित नभएको दाबी गरे ।
‘मह…
अफगानीस्तानको विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानी महिलाहरु चिन्तित भएका छन् । सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमाथि भएको हमलापछि तालिवानलाई सत्ताबाट हटाइएको थियो । तालिवानको सत्ता हटेपछि अफगानी महिलाहरुले स्वतन्त्रको अनुभुति गर्न पाएका थिए । पुनः तालिवाले सत्ता कब्जा गरेपछि बल्ख प्रान्तकी जेब हनीफा (नाम परिवर्तन गरिएको) ले अफगानी महिलाहरुको सपना टुटेको बताएकी छन् । उनले सन् २०१३ मा कलेजको पढाई सकिन् । पढाइ पूरा गरेर पिआर कन्सल्टेन्ट र लेखिकाको रुपमा काम गर्न सुर