नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प हुने

२५ चैत, काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालले देशभर एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । केयी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले क्याम्प सञ्चालन गर्ने घोषणा …