काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ अप्रिल ५ तारिख। स्वामी शशिधर जन्मजयन्ती । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष […]