कानुन मिच्दै जेनजी आन्दोलनकी घाइतेलाई एमबीबीएस सिट

१९ चैत, काठमाडौं । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा चिकित्सा शिक्षा आयोगको २४औं बैठक डाकियो । आयोगका सहअध्यक्षसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता र आयोगका सदस्य बैठकमा उपस्थित भए । उक्त बैठक …