विश्वको सर्वोच्च शिखर सगरमाथालाई आफ्नो कार्यस्थल बनाएका नेपाली कीर्तिमानी आरोही कामिरिता शेर्पाले सन् २०२६ मे १७ बिहान १०:१२ बजे ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरे । ५६ वर्षीय कामिरिताले आफ्नै अघिल्लो वर्षको ३१ औँ आरोहणको कीर्तिमान तोड्दै नयाँ विश्व रेकर्ड कायम गरे । सेभेन समिट ट्रेक्स र १४ पिक्स एक्सपेडिसनसँग आबद्ध भई आरोही टोलीको […]
२९ जेठ, काठमाडौं । चोटका कारण जापानको फिफा विश्वकप टोलीबाट बाहिरिएका कप्तान वातारु एन्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्कालै सन्यासको घोषणा पनि गरेका छन् ।
३३ वर्षीय लिभरपुल मिडफिल्डर एन्डो फेब्रुअरीको अन्त्यतिर क्लबबाट खेल्ने क्रममा खुट्टामा लागेको चोटका …
२९ जेठ, काठमाडौं । क्यानडाले प्रवेश अनुमति दिन अस्वीकार गरेपछि घानाका मिडफिल्डर थोमस पार्टेले फिफा विश्वकप २०२६ को आफ्नो टोलीको पहिलो खेल गुमाउने भएका छन् ।
ग्रुप एलअन्तर्गत घानाले जुन १७ मा टोरन्टोस्थित बीएमओ फिल्डमा पानामासँग …
काठमाडौं । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव तथा फिफा विश्वकप २०२६ को उत्साहलाई मनाउने उद्देश्यसहित अमेरिकी दूतावासको आयोजनामा ‘गोल युएसए २०२६ फाइनल्स’ सम्पन्न भएको छ ।
यो कार्यक्रम विराटनगर, सुर्खेत, भैरहवा र पोखरामा आयोजना गरिएका फुटबल सीप …
Kathmandu. 8-year-old child singer Samrat Singh Tandon has released his new musical presentation 'Truly You Are God Father-Mother'. In the touching song dedicated to parents, Samrat is accompanied by popular singer Pooja Devkota in vocals.The song, which portrays parents as gods, carries the sentiment of family love and devotion. The song, with lyrics and music by Tilak Basnet, has been arranged by Sudip Sagar.Samrat, who has been demonstrating singing talent from a young age, has already lent his voice to various songs before. The video of the song released now is also well-made. The video, directed by Sirjan Baral 'Rishi',...