पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले स्वर्ण पदक जितेको छ । एपिएफले बागमती प्रदेशलाई ४५–३६ अंकले पछि पार्दै स्वर्णपदक हात पारेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा […]
२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै बागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पुर्याएको छ । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल […]
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा मंगलबार तीन स्वर्णको छिनोफानो भएको छ । मंगलबार विभागीय नेपाल एपिएफका राजेन्द्र गजुरेलले व्यक्तिगत सावर, महिलातर्फ फोयलमा आर्मीकी रमा कुमारी सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्णपदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जितेका हन् । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्। उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी ...
शुक्रबारदेखि पोखरा रंगशाला व्याडमिन्टन कभर्ड हलमा प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ। कास्की जिल्ला ब्याडमिन्टन संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दैे प्रतियोगिताको आयोजनाको तयारी गरेको हो।...