गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलान्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

सम्बन्धित सामग्री

बाढीपहिरोले क्षतिगस्त काभ्रेको भूमेडाँडा र बेथानचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार बिहान बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका- १२ भूमेडाँडा र बेथानचोक गाउँपालिका- ४ चलालको निरीक्षण गरेका छन् । सबैभन्दा बढी बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको र तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । […]

गृहमन्त्री लेखक बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोकमा

गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा नम्बर १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नम्बर ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै...

गृहमन्त्रीले गरे भूमिडाँडा र बेथानचोक बाढीपहिरोको निरीक्षण

गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न.१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।