‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनबारे अञ्जु पन्तले भनिन्- रचना छोरीसमान, तर दु:खी छु

काठमाडौं । कालजयी गजल ‘न बिर्सें तिमीलाई…’ को नयाँ भर्सनलाई लिएर उत्पन्न विवादमा गायिका अञ्जु पन्तले मुख खोलेकी छन् । रचना रिमालको स्वरमा पुनः रेकर्ड गरिएको गीतप्रति उनको असन्तुष्टी देखिएको छ । हाल अमेरिकामा रहेकी अञ्जुले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी हुन् । फेसबुकमा उनले लेखेकी छन्, ‘उही संगीत, उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल […]