कृष्णनगर भन्सार कार्यालय सक्रिय बन्दै

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले १५ दिनमै १ करोड बढीको राजस्व संकलन गरेको छ । भन्सार गस्ती टोलीले अवैध रुपमा नेपाल भित्रिने मालसमान धमाधम नियन्त्रण गर्न थालेपछि भन्सार कार्यालयले दुई साता मै १ करोड बढीको राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि सो भन्सार कार्यालयले अवैध आयात रोक्न […]

सम्बन्धित सामग्री

जङ्गलमा भेटियो ३७ लाखका कपडा र मोटरसाइकल

कपिलवस्तु : कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका १ बाट सशस्त्र प्रहरीले ३७ लाख २० हजारको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ। जङ्गलमा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार मोटरसाइकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो। बरामद लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।चोरीनिकासीको सुर्तीजन्य सामान बरामद उता ईलामको सुर्योदय नगरपालिका २ चारमाइलस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ८ लाख ७५ हजार रुपैया

बियर माल्ट आयातमा तीन गुनाले वृद्धि

खाद्यान्न र बियर बनाउने माल्टको आयात बढेसँगै कृष्णनगर भन्सार कार्यालय हुँदै नेपाल आयातमा रकम वृद्धि भएको छ । कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चामल, फलफूल, कोइला, बियरका खाली बोतल, बियर माल्ट (बियर बनाउने कच्चा पदार्थ) को आयातमा अत्याधिक बृद्धि भएको बताउनुभयो ।